SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

वर्षाले विद्युत् र नेटवर्क अवरुद्ध, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले अविरल वर्षाका कारण विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले संखुवासभाको भोटखोला गाउँपालिकाका विभिन्न स्थानमा अविरल वर्षाका कारण विद्युत् प्रसारण लाइन र नेटवर्क टावरमा अवरोध आएको बताए ।