SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ ।