SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे सरकारले तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।