SHARE
बिजनेस पाना · मङगलबार ३१ भौ २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

शेयरबजार असोज २ गतेबाट खुल्ने

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज २ गते बिहीबारदेखि खुलाउने भएको छ। धितोपत्र बोर्डले आज भदौ ३१ गते नेप्सेलाई असोज २ गतेदेखि बजार खोल्न निर्देशन दिएको हो। यस अघि नेप्सेले नै असोज १ गतेदेखि बजार खोल्ने निर्णय गरेर बोर्डमा प्रस्ताव गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना