SHARE
बिजनेस पाना · मङगलबार ३१ भौ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

इप्पानको ‘पावर समिट’ स्थगित

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गर्न लागेको ‘पावर समिट, २०२५’ स्थगित भएको छ । इप्पानका अध्यक्ष गणेश कार्की र उपाध्यक्ष एवम् पावर समिट कमिटि संयोजक आनन्द चौधरीले एक सूचना जारी गर्दै नवौँ संस्करणको पावर समिट स्थगित भएको जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना