SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

फिफाका सीओओ लामोर बर्खास्त

काठमाण्डु– विश्व फुटबल महासंघ (फिफा)ले प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई बर्खास्त गरेको छ । फिफाका प्रवक्ताले लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेका छन्। फिफाले लामोरले दुई वर्षसम्म दिएको सेवाका लागि धन्यवाद दिँदै उनको आगामी भविष्यका लागि शुभकामना दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी