जनश्रमदानमार्फत सडक मर्मत
डिलबहादुर सिंह डोटी, भदौ २ गते । बर्खायाम सुरु भएसँगै सडक अवरुद्ध भएपछि डोटीको जोरायल गाउँपालिका–६ का स्थानीयले जनश्रमदान गरेरै वडाभित्रका ग्रामीण सडक सुचारु गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
