सरकारप्रति रास्वपा सांसदको असन्तुष्टिः अब अनुमन होइन, परिणाम चाहियो
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद प्रकाश पाठकले भारतबाट ठूलो संख्यामा नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले झापा–३ का नागरिकलाई आतंकित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
