पाँच वर्षपछि पक्राउ
कल्याणपुर समाचारदाताकल्याणपुर (सप्तरी), भदौ २ गते । दुई छोरीकी आमा बनेकै कारण बुहारीमाथि यातना दिँदै विष खुवाएर हत्या गरेको अभियोगमा सप्तरीमा पाँच वर्षपछि ससुरा पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
