SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

बागलुङका ४९ स्वास्थ्य संस्था स्तरोन्नति

नवराज नेपालीगलकोट (बागलुङ), भदौ २ गते । बागलुङका ४९ स्वास्थ्य संस्थाको सेवा क्षमता र गुणस्तर सुधारका लागि सहयोग गरिएको छ ।