SHARE
बिजनेस पाना · मङगलबार ३१ भौ २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

नेपालको वर्तमान जटिल अवस्थाबारे नाडाद्वारा अर्थमन्त्रीसँग छलफल

जेनजी आन्दोलनका क्रममा अटोमोबाइल्स उद्योगमा परेको असरबारे नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले अर्थमन्त्री रामेश्वर खनालसँग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना