कोशी सरकारमा नेकपा सहभागी नयाँ मन्त्रीले लिए शपथ
विराटनगर समाचारदाता विराटनगर, भदौ २ गते । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी सहभागी भएको छ । नेकपा चार मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
