SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

धुमधामका साथ मनाइयो थारु गुरही पर्व

अविनाश चौधरीधनगढी, भदौ २ गते । बालबालिकाको पर्वको रुपमा लिइएको थारु समुदायको गुरही पर्व धुमधामका साथ मनाइएको छ ।