SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

कपुरकोट आधारभूत अस्पतालबाटै एक्सरे सेवा सुरु

शंकर केसी,सल्यान, भदौ २ गते । कपुरकोट गाउँपालिकाका नागरिकले अब सामान्य एक्सरे परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने भएको छ ।