SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

आज ३० जिल्लामा बाढीको जोखिम, ११ सडक खण्ड पूर्णरुपमा अवरुद्ध

काठमाण्डु– आज ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार काठमाण्डुसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो । आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी