SHARE
बिजनेस पाना · मङगलबार ३१ भौ २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा जलेका सबै सामानलाई संसद भवन रहेको ठाउँमा लगेर थुपारिने

सिंहदरबारमा जलेका सबै सामानलाई संसद भवन रहेको ठाउँमा लगेर थुपारिने भएको छ। आज मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना