SHARE
बिजनेस पाना · मङगलबार ३१ भौ २०८२ ०२:१४ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य, सरकारलाई अध्यादेश ल्याउने बाटो खुल्यो

राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्‍ट्रिय सभाको चालु अधिवेशन २०८२ साल भदौ ३१ गते मङ्‌गलबार राती १२:०० बजेदेखि अन्त्य गरेका हुन्। भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना