SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

बारपाक सडकमा ढुंगा खसेपछि यातायात प्रभावित

गुणबहादुर रोकासुलीकोट, भदौ २ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ राङरुङमा ठुला ढुंगा खसेपछि सवारी आवागमनमा समस्या भएको छ ।