गौंथली भीरमा दुई दिनदेखि अड्किएको शव निकालियो
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन २ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौंथली भीरमा दुई दिनदेखि अड्किएको एक पुरुषको शव निकालिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
