SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

पहिरोपीडितलाई तत्काल राहत

भैरहवा समाचारदाताभैरहवा, भदौ २ गते । लुम्बिनी प्रदेश सरकारले रोल्पाको थवाङ गाउँपालिका–५ मा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ ।