नेपालगन्जका सडक र चोकमा छाडा चौपायाको बिगबिगी
सिराज खाननेपालगन्ज, भदौ २ गते । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न प्रमुख सडक र चोकमा फेरि एकपटक ठुलो संख्यामा छाडा चौपाया देखिन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
