SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

बेलिब्रिज निर्माणले हुल्चुकबासीको यात्रा सहज

गुणबहादुर रोकासुलीकोट, भदौ २ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ दोभान र वडा नं. १ हुल्चुक जोड्ने बुढीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण भएपछि स्थानीयवासीको यात्रा सहज भएको छ।