नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
काठमाडौँ, भदौ २ गते । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
