महोत्तरीमा १३ प्रतिशत धानखेत बाँझै
रवीन्द्र उप्रेतीबर्दिबास, भदौ २ गते । पर्याप्त मनसुनी वर्षा नहुँदा भदौ लागिसक्दा पनि महोत्तरीमा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। पानी अभावका कारण धानखेतमा चिरा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
