भारी वर्षाको पूर्वानुमानपछि गुल्मीमा सतर्कता अपनाउन आग्रह
रमेश विश्वकर्मा गुल्मी, भदौ २ गते। यस वर्षको मनसुन सक्रिय भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीले सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
