SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

वाणिज्य बैङ्कको नाफा सत्तरी अर्ब

काठमाडौँ, भदौ २ गते । आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैङ्कले करिब ७० अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन् ।