SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

किसानका मुद्दालाई राष्ट्रिय मान्यता

कृषि नीति, २०६१ लाई प्रतिस्थापन गर्न आएको कृषि नीति, २०८३ जारी भएको छ । नवनिर्मित कृषि नीति केवल एउटा नयाँ नीतिगत दस्ताबेज मात्र होइन ।