SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

दिमागलाई तेज बनाउन जोगिङ र सुडोकुभन्दा प्रभावकारी छ ‘नृत्य’, कसरी ?

काठमाण्डु – आफ्नो दिमागलाई ठूलो, तीक्ष्ण र बलियो बनाउने धेरै उपाय छन । तर के तपाईंलाई थाहा छ, तीमध्ये सबैभन्दा राम्रो उपायमध्ये एउटा के हो ? थाहा छैन भने यसको जवाफ हो-नृत्य । नाच्नु दिमागलाई बलियो बनाउने उत्कृष्ट उपायमध्ये एक हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी