SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १० गते

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २ गते । विपक्षी दलको लामो समयदेखिको मागका बिच प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १० गते प्रश्नोत्तर हुने भएको छ ।