SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

गोरखापत्रकर्मी पन्दाक पुरस्कृत

साहारा लिम्बू फुङलिङ, भदौ २ गते । गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाक पुरस्कृत हुनुभएको छ ।