बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
हेटौंडा – बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
