सर्वोच्चको आदेशपछि रिहा भए पत्रकार किशोर श्रेष्ठ
सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । अदालतले श्रेष्ठको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणसमेत फिर्ता गर्न आदेश दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
