वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १ गते। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि उहाँ रिहा हुनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
