SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

संसद् बैठकमा अनुपस्थित हुने र बाहिरिने रास्वपा सांसदले आवेदन दिनुपर्ने व्यवस्था लागू

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्ना सांसदहरूका लागि संसद् बैठकमा अनुपस्थित हुने तथा बैठकबाट बाहिरिनुपर्ने अवस्थाका सम्बन्धमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी