SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाण्डु – संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १० गते हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी