थारू गुरही पर्वको सन्देश : रोगव्याधी हटेर शान्ति
चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ १ गते । साँझ पर्नै लाग्दा कैलालीको घोडाघोडी नगरपालिका –१ स्थित सुखड बजार चोकमा थारु समुदायका महिला, पुरुष, बालबालिका र युवायुवतीको भीड बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
