SHARE
पर्दाफास · सोमबार १ भौ २०८३ १२:१० PM · 1 मिनेट पढाइ

चीनका गुप्तचरले ह्वाइट हाउस नजिकै भवन किने, अमेरिकामा सुरक्षा चिन्ता

चिनियाँ सार्वजनिक सुरक्षा र कम्युनिस्ट पार्टीको प्रभाव सञ्जालसँग सम्बन्धित रहेको बताइएको एक चिनियाँ अधिकारीले ह्वाइट हाउसबाट करिब ६५० फिट मात्र टाढा रहेको ऐतिहासिक व्यावसायिक भवन खरिद गरेका छन्। डेली कलर न्युज फाउन्डेसन (डीसीएनएफ) को रिपोर्ट अनुसार यो जानकारी सार्वजनिक भएको हो।