SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

आशिका तामाङको हठका अगाडि सभामुखको केही लागेन, सरकारलाई गरे रुलिङ

काठमाण्डु– आफूले पटकपटक संसदमा उठाएका विषय सरकारले सम्बोधन नगरेको भन्दै सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् आशिका तामाङले उभिएर विरोध जनाइन् । सभामुख डोलप्रसाद अर्यालले पटकपटक बसेर कार्यसूचीअनुसार बैठक अघि बढाउन आग्रह गरे । तर, आशिकाले मानिनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी