विधेयकमा ‘बेश्यावृत्ति’ शब्द राखिएकामा सांसद् अधिकारीको आपत्ति
काठमाण्डु सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारी आचार्यले प्रस्तावित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘बेश्यावृत्ति’ भन्ने शब्द राखिएकामा आपत्ति जनाएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
