SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ११:११ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद् रानाले ‘हजारौँलाई जेल हाल्न सक्छु’ भनेपछि सभामुखले सचेत गराए

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद इन्दिरा रानामगरले सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित गरी झुटा र अपमानजनक आरोप लगाइएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएकी छन् । सोमबार बैठकमा प्रस्तावित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ माथि धारणा राख्ने क्रममाउनले प्रमाणबिनै व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठाउने काम स्वीकार्य नहुने बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी