SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावको आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताउनुभएको छ।