SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

केदार तिमल्सिनाबनेपा, भदौ १ गते । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका –१ स्याउरेथलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।