बडडाँडा–बुढीचौर सडक सञ्चालनमा
गुणबहादुर रोका सुलीकोट, भदौ १ गते । पहिरोका कारण अबरुद्ध भएको गोरखाको पालुङटार नगरपालिका –२ र ४ जोड्ने बडडाँडा–बुढीचौर सडक करिब दुई सातापछि सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
