SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

काठमाण्डु– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभाले विश्वासको मत दिएको छ । सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेका हुन् । आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको छ । सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी