SHARE
Kalo Pati · सोमबार १ भौ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

देउवा पक्षलाई सानेपाबाट जवाफ दिँदै गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन्। करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्न लागेका हुन्। ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।