सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन्। आजको बैठकको सुरुआतमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
