SHARE
Kalo Pati · सोमबार १ भौ २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बोलाइएको हो । केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेस गर्ने र बैठकबाट पास गराउने तयारी छ ।