SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

ढोरपाटनबासीलाई बँदेलबाट आलुबाली जोगाउनै सकस

रामकृष्ण बोहराबागलुङ, भदौ १ गते । ढोरपाटन नगरपालिका–९ पाखाथरका ७४ वर्षीय धनबहादुर अदैले केही वर्षअघिसम्म एक सय मुरीभन्दा बढी आलु उत्पादन गर्नुहुन्थ्यो।