उपभोक्ता अदालत स्थापना गरिनुपर्छ : मन्त्री पटेल
दिपकप्रसाद गौतमवीरगञ्ज (पर्सा), भदौ १ गते । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले वीरगञ्जमा उपभोक्ता अदालत स्थापना गरिनुपर्ने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
