SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाण्डु– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ । आगामी अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको हो । नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’ का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी